Pages

Sunday, July 4

कबिता ३

तिमी जति सुन्दर तिमी जति प्रिय तिमी जति पवित्र कोही छैन
तिमी जस्तै ज्ञानी तिमी जस्तै दानी तिमी जस्तो मनमित कोही छैन

तिमीलाई पाए मैले जीवन पए जगत पाए
आफु अटाउने धर्ती पाए तिम्रो कोमल छाती पाए

तिम्रै नाम लिए उदाउछ मेरो दिन
तिम्रै मुहार सम्झी निदाउछ मेरो रात
आफ्नै आँखामा समेटी दियौ
दुरी सबै मेटी दियौ
म पवित्र बने जीवन सार्थक भयो
तिम्रो उपस्थिती ले श्रिंगार पाए आकार पाए

0 comments: