Pages

Sunday, July 4

कबिता २

कसरी किन के को खोजी मा
भसिदै गए नसिदै गए
कहाँ छौ मलाई माया गर्नेहरु
कहाँ छौ मेरा आफ्ना भन्नेहरु

कुनै काख छैन शिर अडाउने
एउटा मान्छे छैन मेरो आफ्नो भन्ने
खोइ कहाँ छौ कहाँ माथि लग्छु भन्ने
मुटुको टुक्रा भन्दै काखमा बसाउने

चाहिदा आखिर सबै बन्छन पराई
को छ आफन्त खोइ साथी भाइ ?

0 comments: