कसरी किन के को खोजीमा
भासिदै गए, नासिदै गएँ
कहाँ छौ मलाई माया गर्नेहरु
कहाँ छौ मेरा आफ्ना भन्नेहरु
कुनै काख छैन शिर अड्याउने
एउटा मान्छे छैन मलाई आफ्नो भन्ने
खै कहाँ छौ कहाँ माथि लग्छु भन्ने
मुटुको टुक्रा भन्दै काखमा बसाउने
मैले यो पहिले नै एउटा नाटकको लागि लेखेकी थिएँ । अहिले यहाँ राख्न मन लाग्यो । पूरा पनि छैन... खै कहिले गर्छु होला र अब त ?
Pages
Subscribe to:
Post Comments (Atom)
labels
meh !!
- Pinchuu
- kathmandu, Nepal
- Dreams and imaginations inspire me. i talk to myself. i am never bored in my company :) i know life is a gift, so need to handle each moment with care, i am trying... your love will make it possible. God Bless us, God Bless All !!

1 comments:
pura garna paye ramro hunthyo.
Post a Comment