Pages

Friday, July 16

आज दर्शन मिल्यो

म निदाएको थिइन झकाएको होइन
मेरो सामु आएको तस्विर झूठो होइन
आज आशीर्बाद मिल्यो मलाई दर्शन मिल्यो
तिमी छौ साथमा मलाई मार्ग मिल्यो

आकाश सफा थियो मैले माथी हेरे
स्पस्ट तिम्रो आकृति आँफै खुल्यो
शायद आशिश यसैलाई भन्छन
धन्य हे ईश देव दर्शन मिल्यो
तिमी छौ साथमा मलाई मार्ग मिल्यो

0 comments: