Pages

Monday, July 5

शुभकामना तिमीलाई शुभ जन्मदिनको

हरेक मुहरमा मुस्कानको ज्योति छ
प्रत्येक नजरमा आशाको फूल छ
हर एक हृदयमा विश्वाश को संचार छ
तिम्रो जन्मदिनमा खुशी अपार छ
मुस्काउदै नेपाल आमा बोल्दैछिन् तिमीसँग
तिमी छ्यौ काखमा पूर्ण भा छु म

शुभकामना तिमीलाई शुभ जन्मदिनको !!

0 comments: