Pages

Wednesday, August 4

तिम्रो शब्द टिपी

तिम्रो शब्द टिपी तिम्रो स्वोर लीई
गीत लेख्न सकौ गुनगुनाउन सकौ

तिम्रो श्वास को संगीत हसो को मिठास
ढुक्ढुकी को चालमा हराउन सकौ रमाउन सकौ

तिम्रै नयन मा डुबी मुटु माझ बसी
जीवन बिताउन सकौ खुशी दिन सकौ

माया होस् विश्वाश होस् समर्पण सधैं
एक अर्क मा जीवनचढाउन सकौ

0 comments: